तराइमधेशकेन्दित ७ दलकाे ‘‘संघीय लाेकतान्त्रिक माेर्चा’’ घाेषणा
ललितपुर, २२ चैत्र । समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापना गर्ने उद्देश्य राखेर तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै जनमत...




