मुख्य समाचार

नेकपाकाे सचिवायल बैठक १३ गते बस्ने, केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडाैं। नेकपा सचिवालयकाे बैठक १० दिन पर सरेकाे छ ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको लिखित दस्तावेजलाइ ‘काउन्टर’ दिने छुट्टै प्रस्ताव ल्याउने भएका छन् । आज बसेको बैठकमा ओलीले आफूले पनि प्रस्ताव...

बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको घटनास्थलमै मृत्यु

बिर्तामोड/ झापामा सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने दुवै जना पुरुष रहेका र उनीहरूको पहिचान खुलिनसकेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्‌। प्रहरीका अनुसार बुधवार दिउँसो ११...

नेवार समुदायमा आज पनि भाइटीका, देशभर सार्वजनिक विदा

काठमाडौं । नेवार जाती भित्रका केही थरीहरूले आज पनि भाइटीका लगाउँदैछन् । याे वर्ष दुइ दिन नै  द्वितीया तिथि रहेकाले विहानकाे समयसम्म भाइटीका लगाउन लागिएको हो । त्यसैले आज पनि नेवार समुदायको भाइटीका (किजापूजा) का...

चाडपर्वको सार्वजनिक विदा कटौतीप्रति ध्यानाकर्षण

काठमाडौं । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’ गठनप्रतिको आलटाल र विगतमा आदिवासी जनजातिले पाइआएको ‘चाडपर्वको सार्वजनिक विदा’ कटौतीप्रति ध्यानाकर्षण गराउन नेपाल आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरूले विरोध गरेका छन् ।...

आजबाट पूर्वाञ्चल दैनिक २६ वर्षमा

दमक। झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २६ वर्षमा प्रवेश गरेको छ । बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको श्री अन्तु प्रकाशन प्रा.लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २५ बर्ष पूरा...