मुख्य समाचार

नागरिक उन्मुक्तिले सरकारमा सहभागी हुन राखे रेशम रिहाईको माग

काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सत्ता गठबन्धनसँग रेशमलाल चौधरीलगायतका नेताको रिहाइको माग गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा...

आयोगले गरयो प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक तर्फ दलहरुले पाएको सिट निर्धारण

काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट निर्धारण गरेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एमालेले सबभन्दा धेरै ३४ सिट पाएको छ । कांग्रेसले ३२, माओवादी...

समानुपातिक पद्दति तर्फको मतगणना सम्पन्नः कुन दलले कति सिट पाउने ?

काठमाडौं, २० मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिक पद्धतितर्फको मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगले सबै जिल्लामा मत गणना सकिएको जनाएको हो । आयोगका अनुसार अहिले आयोगको केन्द्रीय कार्यालयमा मत रुजु गर्ने काम भइरहेको...

सात दलले पायो राष्ट्रिय मान्यताः निर्वाचन आयोग

काठमाडौं, १६ मंसिर । निर्वाचन आयोगका अनुसार हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी...

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

काठमाडाैं । विवादका कारण रोकिएको दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान शुरू भएकाे जनाएका छन्...