
दमक हत्या प्रकरणका मृतक देशु निरौलाको शव परिवारले बुझे
दमक, १२ कार्तिक । झापा, दमक नगरपालिका वडा न.९ का ३७ बर्षिय देशु भनिने यामु निरौलाको शव एक हप्तामा परिवारले बुझेका छन् । सोमबार मध्यान्ह १२ बजे शवको दमक अस्पतालमा पोस्टमार्टम गरि शवलाई दमक नगरपालिकाको...