मुख्य समाचार

सुकेटार विमानस्थल संचालनमा आउने

दमक, २८ साउन । ताप्लेजुङको सुकेटारस्थित विमानस्थलबाट बुधबारदेखि हवाई सेवा सञ्चालन हुने भएको छ । ताप्लेजुङको सुकेटार विमानस्थलमा गत जेठ ११ गतेदेखि उडान बन्द भएको थियो । मौसम राम्रो भएमा बुधबारदेखि उडान सुरु गरिने नेपाल...

पान्थरमा दिलेन्द्र कुरुम्बाङकाे संयोजकत्वमा पहिचानवादी मोर्चा गठनः सांयोजक लावतीले गरे कार्यालयको उद्घाटन

फेदेन, २८ साउन । पहिचानवादी मोर्चा जिल्ला समिति पान्थर गठन भएको छ । भाषाशास्त्री एवम् साहित्यकार दिलेन्द्र कुरुम्बाङ्को संयोजकत्वमा ५७ सदस्यीय पान्थर जिल्ला समिति गठन भएको हो । जिल्ला कार्यालय पान्थरको बोर्ड उद्घाटन गर्दै कार्यक्रमका...

धरानका मेयर खानेपानी महसुल बृद्धिको निर्णयबाट पछि हटे

दमक, २८ साउन । धरान खानेपानी व्यवस्थपन समितिले गरेको खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङ त्यसैगरी उपप्रमुख, वडाध्यक्षहरुको उपस्थितिबीच भएको...

सङबाङफे वंशावली प्रथम संस्करण विमोचन

दमक, २७ साउन / सङबाङफे समाज नेपालले एक कार्यक्रम बिच आफ्नो वंशको वंशावली प्रथम संस्करण प्रकाशन गरि विमोचन सम्पन्न गरेको छ । शनिबार लिम्बुवानको धरान बिजयपुर स्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा सङबाङफे बन्धुहरुको व्यापक भेला...

सबै प्रदेशमा क्यान्सर अस्पतालकाे सेवा विस्तार गर्ने तयारी

दमक, २७ साउन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यही भदौबाट सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । क्यान्सर रोग बढ्दै गएपछि संघीय सरकारको अस्पताल विस्तार कार्यक्रम अन्तर्गत यो निर्णय गरेको हो...