
‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन
ललितपुर, जेठ । पूर्वी इलामको चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक ‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन भएको छ । काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा करिब एक महिना मञ्चन गरिएको हो । चेतन आङ्थुपोकाे निर्देशनमा बनेकाे नाटक गत...