मुख्य समाचार

लिवि मञ्चकाे १० दिने भाषा प्रशिक्षण कार्याशाला शुरू

दमक, १३ भदाैं । झापाको दमकमा १० दिने सिरिजंगा लिपिको प्रशिक्षण कार्यशाला सुरु भएको छ । लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी एकाइ समितिको आयोजनामा उक्त प्रशिक्षण  मंगलबारबाट सुरु भएको हो । दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजना...

माेरङले चुम्याे ताप्लेजुङ गाेल्ड कपकाे उपाधि

दमक, १० भदाैं ।  अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियाेगिता २०८१ को उपाधि मोरङले चुमेको छ । सोमबार सम्पन्न फाईनल खेलबाट सिरहाको सलहेस युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङको सगरमाथा युथ क्लबले...

याक्थुङ युवा मञ्चले गर्याे वर्णमाला सार्वजनिकः १३ बुँदे घाेषणापत्र जारी गर्दै तेस्राे केन्द्रीय परिषद बैठक सम्पन्न

दमक, १० भदाैं । याक्थुङ युवा मञ्च नेपाल, केन्द्रीय समितिले तयार गरेको ‘किरात सिरिजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ  । इलाममा सोमबार सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो...

सरू सिंगककाे संयाेजकत्वमा बन्याे पहिचानवादी महिला माेर्चा

ललितपुर, १० भदाैं । पहिचानवादी मोर्चाले पहिचानवादी महिला मोर्चाको संघीय समिति घोषणा गरेको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा भएको एक कार्यक्रमले महिला मोर्चाको सरु सिंगककाे संयोजकत्वमा समिति निर्माण गरिएको हो । माेर्चाकाे संघीय संयाेजक प्रा.डा....

फाेनिज झापाले रजत बर्ष मनायाे

दमक, १० भदाैं ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्य समिति झापाले २५औं स्थापना दिवस (रजत बर्ष) मनाएको छ । आइतबार झापाकाे बिर्तामोडमा ‘झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँच’ बिषयक अन्तरक्रिया...

;