मुख्य समाचार

किशोरी बलात्कार आरोपी मनोज पाण्डे आठ बर्ष पछि पक्राउ

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो काठमाडौंबाट उनलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

एमाले अध्यक्ष ओलिको गृह नगर दमकमा गठबन्धन विजयी

राष्ट्रिय चासोकोरुपमा हेरिएको झापाको दमक नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा एमाले पराजित भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा ३ दलबीच बनेको गठबन्धनले एमाललेलाई पराजित बनाएको हो...

केपी ओलीको गृहनगर दमकको मतगणना रोचक मोडमाः गठबन्धनले लियो अग्रता

दमक, ५ जेठ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा दमक नगरको मतगणना रोचक मोडमा पुगेको छ । दमकका दसमध्ये आठ वटा वडाको मत गणना सकिएको छ । दमक ७ वडामा...

पाँचथर जिल्लामा कुन पालिका कसले जित्यो ? (वडाध्यक्षहरुको सूची सहित)

पाँचथर, ५ जेठ । पाँचथरको आठ पालिकामध्ये नेपाली कांग्रेसले ६ पालिका प्रमुख, १ उपप्रमुख, नेकपा माओवादी ९केन्द्र० ले १ पालिका प्रमुख, ५ उपप्रमुख, नेकपा एमालेले १ पालिका प्रमुख र २ उपप्रमुख जितेका छन् । जिल्लाको...

टीकापुर र जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा टीकापुरसँगै जीत हासिल गरेको हो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारुले भारी...