मुख्य समाचार

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१’ भदाैं १५ गते झापाबाट शुरू

दमक, १८ भदाैं । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१’ झापाबाट सुरु गरेकाे छ । कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामङ्कन गर्न जनता जगाउने...

कियाचू ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो

ललितपुर, १८ भदौं । लिम्बू याक्थुङ् जातिको प्रमुख सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस मनाए विविध कार्यक्रम गरि मनाएको छ । ललितपुरस्थित चुम्लुङहिममा सोमबार संघीय समितिले सप्ताहव्यापी कार्यक्रम विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै...

कियाचू हङकङका पूर्व अध्यक्ष त्रिभूवन लुम्फुङवा सम्मानित

दमक, १८ भदौं । किरात याक्थुङ् चुम्लुङ् हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फुङवा लिम्बु दुई संस्थाबाट सम्मानित भएका छन् । सोमबार झापाको दमक ५ बेलडाँगीरोडस्थित तुमिरो क्याफेमा एक कार्यक्रमगरि लिम्बुलाई सम्मान गरिएको हो । इलाम, फाकफोकथुम...

कियाचूको ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइन्दै

दमक, १७ भदौं । लिम्बु याक्थुङ् जातीहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउँदैछ । वि.सं. २०४६ साल भदौं १७ गते आजभन्दा ३६बर्ष अघि स्थापना भएको कियाचू नेपालमा मात्र...

मेयङलुङमा पालाम तथा नाँच प्रतियाेगिता सम्पन्नः फक्ताङलुङ या?राक् सयङ धरानले जित्याे प्रथम पुरस्कार

तेह्रथुम, १२ भदाैं । याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाँच पालाम तथा धान नाँच (याःलाङ)को संरक्षण गर्ने उद्देश्यले तेह्रथुम सदरमुकाम म्याङलुङमा पालाम तथा याःलाङ  प्रतियोगिता आयोजना गरिएको छ। ‘संस्कार सँस्कृतिको प्रवर्द्धन गरौं, लिम्बू पालाम् तथा या?लाःङ्लाई...

;