मुख्य समाचार

नयाँ बुलन्द छैटौं बर्षमा प्रवेश

लिख, १७ वैशाख। बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकम छैटौं बर्षमा प्रवेश भएकाे छ । साेही अवसर पारेर शनिबार बुलन्दले छैठाैं बार्षिक उत्सव मनाएकाे छ।  उक्त वार्षिक उत्सवको अवसरमा...

उम्मेद्वारहरूले चुनाव चिन्ह पाउँदै

काठमाडौं– निर्वाचन आयोगले आज स्थानीय तह निर्वाचनका उम्मेदवारलाई चिन्ह प्रदान गर्दैछ । आयोगका अनुसार आज बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन गरेका उम्मेदवारलाई चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ । गत ११ र १२...

४ हजारको उम्मेद्वारी मनोयन फिर्ता

काठमाडौं, १६ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गरेकामध्ये करिब ४ हजारले फिर्ता लिएका छन् । यहि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेद्वारहरुले आज...

माङ्सेबुङ वडा ५ स्वतन्त्र उम्मेदवारलाई नाम फिर्ता लिन सहमत गराउन गठबन्धनका नेतालाई सकस

किरात समाचारः माङ्सेबुङ गाउपालिका वडा ५ मा गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टिका नरेन्द्रकुमार राईलाई  चुनाव जिताउनको लागि स्वतन्त्र उम्मेदवारलाई नाम फिर्ता लिन सहमत गराउन सत्तागठबन्धन पार्टी लगायतका नेतालाई हम्मेहम्मे परेको छ । स्थानिय चुनावमा कांग्रेसबाट...

नेपाली चलचित्र कबड्डी चौथोले रिलिज अघि नै लगानी गर्‍यो सुरक्षित

काठमाडौं, १६ वैशाख । दयाहाङ राई र सौगात मल्ल स्टारर प्रतीक्षित फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले रिलिजअघि नै लगानी सुरक्षित गरेको छ । बिहीबारसम्म प्रमुख विश्व बजारमा राइट बिक्रीबापत फिल्मले दुई करोड रुपैयाँ ग्रस कमाएको छ...