
दमक लगायत झापाका पाँच स्थानीय तहले गर्यो निषेधाज्ञा
दमक, ११ साउन । दमकमा कोरोना संक्रमण फैलदो क्रममा रहेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि कडा निषेधाज्ञा लागू गरेको छ । शुक्रबार दमक नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले गरेको निर्णय अनुसार सोमबार विहान ४ बजेदेखि एक...