स्वास्थ्य

नयाँ भेरियन्टको कोरोना संक्रमण बालबालिकालाई बढी हुनेभन्दै सरकारद्वारा सबै अस्पताललाई २० प्रतिशत बेड छुट्याउन निर्देशन

दमक/स्वास्थ्य मन्त्रालयले कम्तिमा पनि २० प्रतिशत बेड कोरोना संक्रमित बालबालिकाहरुका लागि बन्दोबस्त गर्न सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएको छ । त्यसैगरी अक्सिजनको ब्यवस्थापनमा गर्न पनि मन्त्रालयले भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो,...

आज ८६६३ जना कोरोना संक्रमण मुक्त, १०१ जनाको मृत्यु

दमक। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ६ हजार ६५३ जनामा थप पुष्टि भएको छ । आज पीसीआरमाध्यमबाट २० हजार ८१३ जनाको परीक्षण गर्दा ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको...

नेपाललाई अमेरिकाले दिने भयो कोरोना खोप

काठमाडौं । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको बताइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप बिभिन्न मुलुकलाई...

हप्तामा २ दिन बिहान ९ बजेसम्म पसल खुल्ला, निर्माण सामाग्री ओसारपसार गर्न पाउने

दमक/झापा जिल्लामा यहि जेठ १ देखि जारी निषेधाज्ञा निरन्तर भईरहेको छ तर कोरोना संक्रमण भने नियन्त्रणमा आइसकेको छैन । आज बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले जेठ २१ गतेरातीसम्मको निषेज्ञाधामा पुनः...

आज दमकमा थप १ को कोरोना संक्रमणमा मृत्यु

दमक/झापाको दमकमा फेरी एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहिबार बिहान दमक ८ की ७० बर्षिया बृद्धाको उपचारको क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित बिरामी सिकिस्त बनेर मात्र...