स्वास्थ्य

भारतमा कोरोनाको औषधि बन्यो, यसले कसरी काम गर्छ ?

काठमाडौं, ४ जेठ। भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात् 2-deoxy-D-glucose सार्वजनिक गरेका छन् । भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया...

कोरोना संक्रमितलाई निशुल्क उपचारको व्यवस्था

झापा। कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको बेला झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारीका साथ आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । बुद्धशान्तिले देशभरको विग्रँदो अवस्थालाई मध्यजनर गरेर सतर्कताका लागि यस्तो...

बी एण्ड सी मेडिकल कजेललाई केयूद्वारा मेडिकल कलेजको सम्बन्धन दिने तयारी

विर्तामोड। झापाको विर्तामोड स्थित बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालय (केयू) ले सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको...

अर्जुनधाराका प्रशासकीय अधिकृत खाम्याहाङको निधन

बिर्तामोड। कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण...

आजबाट ताप्लेजुङमा एकहप्ता निषेधाज्ञा थप

ताप्लेजुङ। ताप्लेजुङ जिल्लाले थप एक हप्ता निषेधाज्ञा जारी गरेको छ । जेठ २ गतेसम्मको निषेधाज्ञा सकिएपछि ३ गतेदेखि १० गते सम्म एक हप्ता निषेधाज्ञा थप गरिएको हो । दुई हप्तादेखि जारी निषेधाज्ञाको अवधि दोश्रो तेस्रो...