स्वास्थ्य

निम्बसले दियाे पत्रकार महासंघलाई १० हजार थान माक्स

काठमाडौं । निम्बस नेपालले अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको छ । आज एक कार्यक्रमका बिच निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरियाले महासंघको कार्यालयमा उपस्थिति भई...

आज अन्तराष्ट्रिय नर्स दिवस, राष्ट्रपतिद्वारा नर्सको प्रशंसा

काठमाडौं । आज अन्तर्राष्ट्रिय नर्स दिवस विश्वभरी मनाईदैछ । यसैक्रममा नेपालमा पनि नर्स दिवस ‘नर्सः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ मनाइँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा...

चीनले दिएको ४ सय वटा अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्यो

काठमाडौं । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर,...

१ नं. प्रदेशमा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

विराटनगर। १ नं. प्रदेशमा कोरोना भाइरसको दोश्रो लहर सुरु भएयता १०६ जना संक्रमितले ज्यान गुमाएका छन् । गएको वैशाख १ यताबाट विभिन्न कोभिड अस्पताल एवम् होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो । प्रदेशको सामाजिक विकास...

आज एकैदिन कोरोनाबाट १३९ को मृत्यु, आज थपिए ९२७१ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो । आज कोरोना भाइरस नयाँ ९,२७१ जना...

;