स्वास्थ्य

कमलका देउकुमार राई मृत्युसँग लड्दै, सहयोगको अपेक्षा

कमल, १९ फाल्गुन । झापा जिल्ला कमल गाउँपालिका वडा नं. ३ का ५४ वर्षिय देउकुमार राई मृत्युसँग लडिरहेका छन् । उनी विगत ३ महिनादेखि उपचार अभावका कारण मृत्युसँग जुधिरहेका छन् । पीडि़त राईको कलेजो, मृगौला,...

बाल हेल्पलाइनद्वारा फाकफोकथु पालिकालाई सामग्री सहयोग

इलाम, १७ फाल्गुन । इलामको फाकफोकथुम गाउँपालिकास्थित कोभिड अस्पतालका लागि मानव अधिकार मञ्च नेपाल इलामले मंगलबार स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गरेको छ । बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल...

निम्स नेशनल हस्पिटलमा आजबाट सिटी स्क्यान सेवा शुभारम्भ

दमक, १७ फागुन । झापाको दमक–९ स्थित निम्स नेशनल हस्पिटलले आज (मंगलबार) देखि सिटी स्क्यान सेवा शुभारम्भ गरेको छ । हस्पिटलले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुबिधालार्ई मध्यनजर गर्दै थप सेवा शुभारम्भ गरेको अस्पताल प्रशासनले जनाएको...

दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया

दमक, १५ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो...

पालिकाले विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

झापा, २ फागुन । झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै...