स्वास्थ्य

प्रदेश १ मा कोरोना संक्रमितको उपचार प्रदेश सरकारले गर्ने

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने जनाएको छ । सोमबार सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका...

दमकमा एकदिन अघि पछि बाबु छोराको मृत्यु !

दमक। झापाको दमकमा बाबुछोराको चाैविस घण्टा अघिपछि मृत्युभएको छ । दमक २ निवासी आरवी थापा र उनका बुबाको एकदिन अघिपछि मृत्युभएको हो । दमकका सामाजिक व्यक्तित्व साथै दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका औषधी व्यवसायी...

दमक नगरपालिका साेमबारदेखि पुनः वन्द, दशै पछि मात्र खुल्ने

दमक । झापाको दमक नगरपालिका साेमबारदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो । नगरपालिकाका उपसचिव दिनेशकुमार...

दमकका मेयर दम्पत्तिकाे स्वास्थ्यमा सुधार

दमक। झापाको दमक नगरपालिकाका मेयर दम्पतीको स्वास्थ्यमा सुधार हुँदै गएको नगरपालिकाले जनाएकाे छ । मेयर रोमनाथ ओलीको स्वास्थ्य सामान्य बन्दै गएको छ भने उनकी पत्नी लिला (दिलमाया)लाई अहिले नर्मल वार्डमा सारिएको छ । न्युरो अस्पतालमा...

दमक अस्पतालको प्रम ओलीद्वारा शिल्यानास

दमक। झापाको दमकमा आइतबार ५० शैयाँको अस्पताल अनलाइन माध्यमद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीले भरच्र्यूल कार्यक्रमबाट शिल्यानास गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो गृहनगरमा ५० शैयाँको अस्पताल शिल्यानास कार्यक्रममा अनलाइनबाट सम्बोधन गर्दै कोरोना संक्रमण रोक्न सबै...