स्वास्थ्य

कोरोनाबाट शिवसताक्षी र दमकका २ जनाको मृत्यु

झापा । झापाकाे शिवसताक्षी र दमकमा  थप दुई जना कोरोना संक्रमण संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक एक र अर्काे शिवसताक्षीका रहेका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना...

कार्तिक २ गतेदेखि ६ गतेसम्म बिर्तामोड बन्द

झापा। झापाको बिर्तामोड नगरपालिकाको कार्यालय कार्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्म बन्द हुने भएको छ । कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै गएको कारण बिर्तामोड नगरपालिकाले कार्यालयबाट प्रदान गरिदैँ आएका सेवाहरु बन्द गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार...

राष्ट्रिय बहुमुखी सहकारीको २१औं स्थापना दिवसमा रक्तदान

दमक। झापाको दमकमा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफ्नो २१औं स्थापना दिवस तथा साधारणसभाको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । संस्थाको आफ्नै कार्यालयमा बुधबार रक्तदान कार्यक्रम भएको हो । उक्त कार्यक्रममा ५२ पिन्ट रगत...

अब कोरोना परीक्षण शुल्क एक हजार रुपैयाँ मात्र

काठमाडौं : सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएर एक हजार रुपैंयाँ कायम गरेको छ । यो शुल्क कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्टका लागि भएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले एन्टिजेन बेस्ड...

दमकमा थप तीन महिलासहित पाँच जना संक्रमित

झापा। दमकमा तीन महिलासहित पाँच कोरोना संक्रमित थपिएका छन् । सोमबार तीन महिलासहित थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितहरुमा वडा नं ५ र ८ का छन । दमकमा २८ देखि ५१...