हाइलाइट्स

लिम्बुवान सामाजिक मञ्च युएईको अध्यक्षमा विक्रम लिम्बु निर्वाचित

युएई, दुवाई । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, युएईको पाँचौ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार युएईमा सम्पन्न अधिवेशनले विक्रम लिम्बु पन्धाकको अध्यक्षतामा २१ सदस्यीय नयाँ...

शहिद स्मारक ए डिभिजन लिको खेलतालिका सार्वजनिक

काठमाडौं, १२ कार्तिक । नेपालको शीर्ष श्रेणीको फुटबल लिग शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । आज अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटीले सार्वजनिक गरेको हो । आज लिग...

फेसबुकले कम्पनीको नाम परिवर्तन गर्दै राख्यो ‘मेटा’

१२ कात्तिक, काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् । एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको...

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २६ गते सम्ममा हुने कार्यतालिका सार्वजनिक

काठमाडौंं, ११ कार्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि २६ गते तीनदिनसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । पटक–पटक महाधिवेशनको मिति सार्दै...

प्रतिनिधिसभा बैठक १८ दिन स्थगित

काठमाडौं, ११ कार्तिक । प्रतिनिधिसभाको बैठक १८ दिन स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून...