हाइलाइट्स

लिम्बुवान मञ्च म्याङलुङ अध्यक्षमा पुनः देवीनारायण निर्वाचित

म्याङलुङ, १५ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल म्याङलुङ नगरको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः देवीनारायण सम्बाहाम्फे निर्वाचित भएको छ । सोमबार जिरीमा भएको तेस्रो अधिवेशनले सम्बाहाम्फे पुनः अध्यक्षमा निर्वाचित भएका...

सभापोखरी प्रकाश आधारभूत विद्यालयमा लिम्बु भाषा शिक्षण प्रारम्भ

डिल्लीश्वर मुसाहाङ अम्याङ्सा संखुवासभा । संखुवासभा जिल्लाका विद्यालय तहमा मातृभाषा शिक्षा दिने नीति अनुसार यस जिल्लामा पहिलो पटक लिम्बू भाषा शिक्षण प्रारम्भ हुने भएको छ । सभापोखरी ५ को अति दुर्गम स्थानमा रहेको श्री प्रकाश...

लिम्बुवान मञ्च म्याङलुङ ८ को अध्यक्षमा थमन लिम्बु निर्वाचित

तेह्रथुम, १३ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल म्याङलुङ नगरपालिका वडा नं. ८ को दोस्रो वडाअधिवेशन सम्पन्न भएको छ । शनिबार आयोजित अधिवेशनले थमन लिम्बुको अध्यक्षतामा २९ सदस्य कार्य समिति गठन गरिएको हो । आज...

पेट्रोल र डिजेलको प्रतिलिटर तीन रुपियाँले बढयो मुल्य

लिम्बुवानखबर संवाददाता । नेपाल आयाल निगमले पेट्रोल र डिजेलको मुल्य बढाएको छ । निगमले दुवै पेट्रोलियम पदार्थको भाउमा प्रति लिटर तीन रुपैयाँ बृद्धि गरेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै स्वचालित प्रणाली...

किरात धार्मिक दुई संस्थाले फक्ताङलुङ हिमाल आरोहण रोक्न सरकारलाई बुझायो ध्यानाकर्षणपत्र

लिम्बुवानखबर संवाददाता । किरातहरुको महातिर्थस्थल फक्ताङलुङ हिमाल आरोहण अनुमतिमा पर्यटकहरुलाई रोक लगाउन दुई संस्थाले नेपाल सरकारलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएको छ । पवित्र महातिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालको अग्र भाग पाङलाङ र पश्च भाग पारुङतेम्बेदेखि माथि...