हाइलाइट्स

काठमाडौंमा जारी मेयरकप भेट्रान्समा झापाको विजयी शुरुवात

लिम्बुवानखबर, काठमाडौं । काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा झापा भेट्रान्स फुटबल क्लबले विजयी शुरुवात गरेको छ । मंगलबार भएको दोस्रो खेलमा झापाका नरेन्द्र मणि लिम्बु चम्कदा विजय युथ हेटौडालाई ५–१ गोल अन्तरले हराउँदै...

लिम्बुवान मञ्चको माईमा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

महमाई, ८ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल माई वडा नं. ६ मा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार माईस्थित मागुनामा मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना...

निर्वाचन आयोगले दियो प्रधानमन्त्रीलाई सुझावः स्थानीय तह निर्वाचन चैत्र ५ भित्र गर्नुपर्छ

लिम्बुवानखबर संवाददाता । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका...

पाँचथरमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ६१ जना घाइते

पाँचथर, ८ कार्तिक २०७८ । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् । आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ...

पाँचथर इलाम वाढिपहिरो पिढीत क्षेत्रमा प्रधानमन्त्री देउवाद्वारा स्थलगत निरिक्षण

लिम्बुवानखबर । प्रधानमन्त्री शेर बहादुर देउवाले पाँचथर इलाम जिल्ला बाढिपहिरो क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषदको बैठकबाट बाढि तथा पहिरो पिडितलाई बिशेष थप राहात प्याकेज ल्याईने बताएका छन् । फाल्गुनन्द गाउँपालीकाको...