मुलुकभरी बाढीपहिरोमा परि ८८ जनाको मृत्यु, ३० अझै बेपत्ता
लिम्बुवानखबर, ४ कार्तिक । देशभरी अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थानबाट ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार ३० जनाको बेपत्ता भएको छ । मन्त्रालयले...




