हाइलाइट्स

कमेडी च्याम्पियन भरतमणी दमकमा भए अभिनन्दित

दमक, ३१ असोज । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणी पौडेल दमकमा अभिनन्दित भएका छन् । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर उपाधि जित्न सफल ताप्लेजुङका स्थायी बासिन्दा पौडेललाई दमकमा रहेको पौडेल युवा मञ्च...

भारतसँग साफ च्याम्पियनसिपमा नेपाल स्तब्ध

फाइल तस्वीरः लिम्बुवानखबर, असोज ३१ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल भारतसँग स्तब्ध भएको छ । नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि चुमेको हो । पहिलो पल्ट साफको फाइनल पुगेको नेपाल अन्ततः...

राजगढमा राजवंशी स्तम्भको अनावरण

लिम्बुवानखबर, झापा । आदिवासी समुदायको वाहुल्यता रहेको राजगढमा राजवंशी जातिलाई उच्च प्राथमिकतामा राख्दै स्तम्भ तयार गरिएको छ । बाह्रदशी गाउँपालिका ३ राजगढस्थित राजवंशी चौकमा निर्मित स्तम्भको अनावरण गरिएको हो । राजवंशी जातीय भेषभूषासहितको पुरुष र...

कियाचू कतारको अध्यक्षमा हर्क खजुम निर्वाचित

लिम्बुवानखबर, कतार । किरात याक्थुङ् चुम्लुङ् कतारको अध्यक्षमा हर्क खजुम निर्वाचित भएका छन् । “लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता” मूल नाराका साथ सम्पन्न ११औं अधिवेशनले खजुमको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।...

आइफोन १३ को बिक्री १ करोड गोटा कटौति

लिम्बुवानखबर, २९ असाेज । मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको...