हाइलाइट्स

दोस्रो मागुना गोल्ड कप १८ असोजदेखि २५ सम्म संचालन हुने

माई इलाम १९ असोज । इलामको माइनगरपालिकास्थित मागुना युवा क्लयको आयोजनामा दोस्रो मागुना गोल्डकप फूटबल प्रतियोगिता मंगलबारबाट शुरु भएको छ । मंगलबार माइ नगर वडा ६ का अध्यक्ष मुखराज आङदेम्बेले गोल्डकप खेलको उद्घाटन गर्दै खेल...

मिस झापा २०२१ को विर्तामोडमा बन्द प्रशिक्षण शुरु

लिम्बुवानखबर, १९ असोज । झापाको विर्तामोडमा कात्तिक २१ गते हुन लागेको ‘मिस झापा २०२१’ मा सहभागी हुने किशोरीहरुको बन्द प्रशिक्षण सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच तीन सातासम्म हुने बन्द प्रशिक्षणको सुरुवात भएको...

नेपाल साफमा श्रीलंकालाई पराजित गर्दै शिर्ष स्थानमा उक्लियो

काठमाडौ, १९ असोज । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी...

झापाको दुई वडामा लिम्बुवान मञ्चको वडा समिति विस्तार

दमक, १८ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला अन्तरर्गत स्थानीय वडा पालिकाहरुको गठनलाई तिब्र पारिएको छ । जिल्ला अन्तर्गत वडा गठनहरु यतिबेला धमाधम भईरहेको झापा जिल्ला समितिले जनाएको छ । आज सोमबार जिल्ला...

पूर्व खानेपानी तथा सरसफाई मन्त्री खड्का नेपाली कांग्रेस संखुवासभाको सभापतिमा निर्वाचित

लिम्बुवानखबर, १८ असाेज । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा पूर्व खानेपानी तथा सरफाई मन्त्री दीपक खड्का निर्वाचित भएका छन् । सोमबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार खड्का जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । शनिबार उद्घाटन...