हाइलाइट्स

लिम्बुवान मञ्च इलामको चाैथाे अधिवेशन कार्तिक ३० मा हुने

इलाम, २५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्लाको चाैथाे अधिवेशन कार्तिक ३० गते हुने बताइएको छ । सोमबार इलाममा जिल्लाको आकस्मिक बैठक बसी अधिवेशन गर्ने निर्णय भएको हो...

किशानचौक–टाँडी रमिते सडकको कालोपत्रे शुभारम्भ

मिक्लाजुङ । मोरङको मिक्लाजुङस्थित किसानचौक देखि रमिते सडकको कालोपत्रे कार्यक्रम शुभारम्भ भएको छ । प्रदेश १ सरकारको प्राथमिकतामा रहेको यस आयोजना मिक्लाजुङ वडा न ६ स्थित मिक्लुखोला बाट शुरु भएको हो । बिश्वब्यापी फैलिएको कोभिड...

हरप्रहर मिडियाले उचाल्यो मिडियाकप व्याडमिन्टन प्रतियोगिताको उपाधि

दमक, २४ असोज । दमकमा सञ्चालित पाँचौ अन्तर मिडियाकप डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि दमकको हरप्रहर मिडियाले उचालेको छ । आइतबार दमक ६ स्थित दमक व्याडमिन्टन क्लवको कभर्ड हलमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हरप्रहरले बिर्तामोडको आँगन...

लिम्बुवान मञ्च दमक ५ को अध्यक्षमा लावती

लिम्बुवानखबर, २४ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक ५ को वडाध्यक्षमा राम लावती निर्वाचित भएका छन् । शनिबार मञ्चको तेस्रो वडाधिवेशनले लावतीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो । सर्वसहमतिको आधारमा...

लिम्बुवान मञ्च मोरङ् जिल्लाद्वारा ३२ जनालाई जिल्ला समितिमा मनोनित

पथरीशनिश्चरे, २३ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति मोरङले ३२ जना सदस्य मनोनित गरेको जनाएको छ । मञ्चको पथरीस्थित सिरीजंगा सामुदायिक बनमा बसेको पाँचौ जिल्ला अधिवेशन पश्चातको पहिलो बैठकले सो निर्णय गरेको...