हाइलाइट्स

एमसीसी परियोजनाकी उपाध्यक्ष सुमार आइपुगिन नेपाल, काठमाडौंमा सुरक्षा कडा

काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा चारदिने भ्रमणमा उनी नेपाल आएकी हुन् ।...

लिम्बुवान मञ्च कानेपोखरीद्वारा क्रियासिल सदस्यता वितरण आजबाट शुरु

कानेपोखरी, २३ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी गाउँपालिकाले संगठनको क्रियासिल सदस्यता वितरण आजबाट शुरु गरेको छ । मञ्चले पालिकाको वडा नं. ३ बाट सदस्यता वितरण शुरु गरेको हो । मञ्चका प्रान्तीय उपमहासचिव तथा...

संखुवासभाका हत्या गरिएका एकै परिवारका ६ जनाको इटहरी बुढीगंगामा आज अन्त्येष्टि

इटहरी । संखुवासभाको मादीमा हत्या गरिएको अवस्थामा फेला परेका एकै परिवारका ६ जनाको अन्त्येष्टि बुधबार साँझ सुनसरीको इटहरीस्थित बुढीगंगा घाटमा गरिएको छ । सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित...

प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंहले लिए कांग्रेसको क्रियासिल सदस्यतापत्र

लिम्बुवानखबर । प्रधानन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको क्रियासिल सदस्यता लिएका छन् । प्रधानमन्त्री देउवाका २६ वर्षीय छोराले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा १ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसको...

इलाम कांग्रेसमा डम्बर खड्काको उम्मेद्वारी घोषणा

इलाम । नेपाली कांग्रेस इलामको अधिवेशन गर्माएको छ । मंगलबार सभापतिका प्रत्यासी युवा तथा सामाजिक व्यक्तित्वको छवि बनाएका नेता डम्बर खड्काले उम्मेद्वारी घोषणा गरेका छन् । कांग्रेसको आसन्न १४औं महाधिवेशनमा इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरेर...