हाइलाइट्स

अफगानिस्तानमा महिला अधिकारकर्मीहरुले गरे प्लेकार्ड सहित प्रदर्शन

  काठमाण्डौ– अफगानिस्तानमा सरकारमा सहभागी हुन पाउने माग गर्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केहीदिन यता लगातार प्रदर्शन गरिरहेको छ । तालिबानले महिलाहरुको प्रदर्शनलाई रोक्न अश्रुग्यास र खुर्सानीको...

लिम्बुवान भोलेन्टियर्सद्वारा बुद्धशान्तिमा कमाण्डरहरुलाई प्रशिक्षण

बुद्धशान्ती, १९ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको युवा दस्ता भोलेन्टियर्स केन्द्रीय कमाण्डले झापाको बुद्धशान्ति गाउँपालिका स्तरीय राजनैतिक भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ । मञ्चका प्रान्तीय महासचिव तथा भोलेन्टियर्सका केन्द्रीय कमाण्डर थाङसाङ्ले...

याक्थुङ युवा मञ्च काठमाडौं अध्यक्षमा संगीता सुहाङ्

लिम्बुवानखबर, १९ भदौं । याक्थुङ युवा मञ्च काठमाडौंको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमले संगीता सुहाङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । शनिबार आयोजित उक्त कार्यक्रमले उपाध्यक्षमा असन योङहाङ...

दुई चलचित्र ‘रीत’ र ‘अञ्जली’को छायांकन शुरु हुने

लिम्बुवानखबर, १९ भदौं । फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण हुन लागेका दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । चलचित्र ‘रीत’ लिम्बु जातीको भाषा, लिपि र संस्कतिमा आधारित छ भने ‘अञ्जली’...

लिम्बुुवान भोलेन्टियर्सद्वारा कमलमा प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम

  केर्खा, १८ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स कमल गाउँ कमाण्डले एकदिन प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार कमलको केर्खास्थित शहिद धर्मभक्त उच्च माविको सभाहलमा  आयोजित कार्यक्रममा मञ्चका...