हाइलाइट्स

गृह मन्त्रालयले गर्‍यो १२ जना प्रमुख जिल्ला अधिकारीलाई काजमा सरुवा

लिम्बुवानखबर, ३० भदौं । नेपाल सरकार गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई काजमा सरुवा गरेको जनाएको छ । आज (बुधबार) गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् । आज गरिएका...

आजबाट कक्षा १२ को परीक्षा शुरु हुँदै, कोरोना संक्रमितले भने पछि परीक्षा दिन पाउने व्यवस्था

लिम्बुवानखबर, ३० भदौं। राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । बोर्डले सञ्चालन गर्ने परीक्षा विहान ११ बजे देखि शुरु हुने छ । परीक्षा आगामी असोज ८ गतेसम्ममा सक्ने...

जनमुक्तिको छैटौं महाधिवेशनमा अध्यक्षमा सर्वसम्वतमा पुनः केपी पालुङ्वा

धरान, २९ भदौं । सुनसरी धरानमा भएको राष्ट्रिय जनमुक्ति पार्टीको छैटौ महाधिवेशनको बन्दसत्रले सर्वसम्बत नेतृत्व चयन गरेको छ । मंगलबार छैठौं महाधिवेशनले पार्टीको संघीय अध्यक्षमा खड्ग प्रसाद (के.पी.) पालुङवालाई पुनः सर्वसम्वत अध्यक्षमा चयन गरेको हो...

आज प्रतिनिधि सभाको बैठक बस्दै

लिम्बुवानखबर, २९ भदौं । आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजेदेखि बस्ने संघीय संसद सचिवालयले जनाएको छ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको अवस्थामा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद...

नेपालको त्रिकोणात्मक सिरीजमा शानदार जित

लिम्बुवानखबर । नेपालले आईसीसी क्रिकेट विश्वकल लिग २ अन्तर्गतको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात परेको छ । सोमबार नेपालले ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो...

;