हाइलाइट्स

राष्ट्रिय जनमुक्ति पार्टी राज्य व्यवस्था परिवर्तनको लागि ३०औं बर्ष देखि आन्दोलित छ– संस्थापक अध्यक्ष थापा

लिम्बुवानखबर । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष मालवरसिंह थापा (एमएस)ले मुलुकको राजनितिमा सत्ताको लागी नभै राज्य व्यवस्था परिवर्तन गर्नको लागी जनमुक्ति ३०औं वर्षदेखी आन्दोलन गर्दै आएको दावी गरेका छन् । शनिबार जनमुक्ति पार्टीको छैर्टौ राष्ट्रिय...

संघीय मञ्चद्वारा ११ भाषा बाहेक अन्य भाषालाई पनि कामकाजी भाषा सिफारिस गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं, २६ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भाषा आयोगद्वारा ११ वटा मातृभाषालाई मात्र सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गरेकोमा सरकारलाई ध्यानाकर्षण गरेको छ । राई, शेर्पा, खस, रानाथारु, धिमाल, लेप्चा, याक्खा, आठपहरिया लगायतका मातृभाषालाई...

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न एक युवक पक्राउ, आइतबार सार्वजनिक गरिने

लिम्बुवानखबर, २६ भदौं । संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा छिमेकी एक जना युवक पक्राउ परेका छन् । सोमबार एकैपरिवारका ६ जनाको हत्या गरेको आरोपमा आज (शनिबार) बिहान प्रहरीले छिमेकी...

१७ प्रदेशसभा सदस्यले लोसपामा गरेको सनाखतलाई आयोगले दियो मान्यता

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा १७ प्रदेशसभा सदस्यले गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएको छ । अध्यादेश अनुसार २२ दिन...

नेपाली कांग्रेसले महाधिवेशन तालिका गर्‍यो संशोधन

लिम्बुवानखबर, २५ भदौं । नेपाली काँग्रेसले १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कार्यतालिकाअनुसार केही जिल्लाका वडा अधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । नेपाली...

;