हाइलाइट्स

मिक्वाखोलाका धेरै धान फलाउने कृषकले पाउने भए पुरस्कार

ताप्लीजोङ्। ताप्लेजुङ् मिक्वाखोला गाउँपालिकाका किसानहरु उत्साहित भएको छन् । कृषि उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले ५० मुरीभन्दा धेरै धान उतपादन गर्ने कृषकलाई पुरस्कार दिने निर्णय गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष ७७/७८ मा...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो । हालको मूल्यमा सबैमा दुई रुपैयाँका दरले...

विपक्षी गठबन्धनद्वारा सरकारले गरेको राष्ट्रहित विरोधी कार्य खारेज गर्न माग

काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । चुरे दोहन गरेर सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहीत विरोधी कदम भएको उनीहरुको ठहर छ ।...

जसपा महन्थ पक्ष संघीय सरकारमा सहभागीको प्रत्यक्ष असर प्रदेश २ मा

काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा), नेपालको अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागिताले प्रदेश २ सरकारमा प्रत्यक्ष असर पारेको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष पूर्वराजपाका मन्त्रीलाई हटाएर तत्काल प्रदेश सरकार पुनर्गठन गर्ने...

कोरिया सरकारद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । कोरियाली सरकारले नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइका मार्फत कोरियाले दुई लाख अमेरिकी डलर बराबारको कोरोना परीक्षण किट सहयोग गरेको हो । नेपालस्थित...

;