हाइलाइट्स

झापाको कनकाईमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, चारको अवस्था चिन्ताजक

दमक। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका सुरुंगा सडक खण्डमा तीन सवारी साधन ठोकिएर सडक दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । प्रदेश १–०४–००१च...

प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्यहरुको तीन पन्नामा हस्ताक्षर संकलन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई तीन ठाउँ फरक पन्नामा हस्ताक्षर संकलन गरिएको हो । अघिका हस्ताक्षरहरु अव्यवस्थित भएको...

थारुहरुले १० लाख हस्ताक्षर सहित राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँने

काठमाडौं। थरुहट थारुवान संयुक्त मोर्चाले १० लाख हस्ताक्षर संकलन गरेर राष्ट्रपतिलाई ज्ञापन पत्रसहित बुझाउने बताएको छ । गत शनिबार कैलालीको हसुलियामा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनको वृहत सभाको दोस्रो दिनको बन्दसत्रले यस्तो निर्णय गरेको हो...

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन, बी एण्ड सीलाई छिट्टै मेडिकल कजेलको सम्बन्धन दिने आश्वासन

विर्तामोड, १८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोडको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट छिट्टै सम्बन्धन दिलाउने आश्वासन दिएका छन् । आज झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी...

प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन

लिम्बुवानखबर, १८ फागुन। नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीको सदस्यमा उदय चलाउने ‘दीपक’ रहेका छन् । सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर...