
दाङको घोराहीमा संघीय मञ्चको अन्तरक्रिया, संयोजकमा नक्षेत्र बहादुर बिक
दाङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दाङको घोराहीमा राजनैतिक भेटघाट एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मञ्चको मेचीकाली अभियान अन्तरर्गत आज (आइतबार) सो कार्यक्रम आयोजना गरिएको हो । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख...