हाइलाइट्स

प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन

लिम्बुवानखबर, १८ फागुन। नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीको सदस्यमा उदय चलाउने ‘दीपक’ रहेका छन् । सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० घर नष्ट थप विवरण आउँन बाँकी

ताप्लेजुङ्। ताप्लेजुङकै दोस्रो ठूलो दोभान बजारमा आगलागी हुँदा ४० बढी घर जलेर नष्ट भएका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको स्थानीय नेता मुक्साम लाबुङ्ले बताएका छन् ।...

विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी

बिर्तामोड। बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीहरुले आफनो वर्चश्व कायम राख्न् सफल भएको छ । मुख्य र धेरै पदहरुमा प्यानलले जित कायम गरि यसपटक पनि...

राष्ट्रपति भण्डारीद्वारा संघीय संसद बैठक आह्वान

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३...

मौसम विद्वका अनुसार आजबाट गर्मी शुरु

लिम्बुवानखबर, १७ फागुन। जाडोयामको समाप्तीसँगै आजदेखि प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ...

;