हाइलाइट्स

माङसेबुङमा ११औं पवित्रहाङका कप फूटबल प्रतियोगिता हुने

माङसेबुङ्। ११औं पवित्रहाङमा गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । किरातीहरुको धार्मिक तथा पर्यटकीयस्थल इलामकाे माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा खेल सञ्चालन हुने भएको हो । खेल आयोजक समितिले आज विज्ञप्ति प्रकाशन गर्दै “हाम्रो पहिचान, राष्ट्रको शान...

भाेली २२ गते आम हड्ताल गर्ने प्रचण्ड–माधव समूहको घोषणा

काठमाडौं। भोली विहीबार २२ गते प्रचण्ड–माधव पक्षले आम हड्ताल घोषणा गरेको छ । वर्तमान कामचलाउ सरकारले संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आम हड्ताल गर्ने घोषणा गरेको जनाएको छ । सरकारको...

आदिवासी साहित्यकारहरूको राष्ट्रिय भेला फागुन अन्तिममा हुने

काठमाडौं। आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालले राष्ट्रिय भेला फागुन अन्तिममा गर्ने भएको छ । सिमान्तकृत समुदायका सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पु¥याउनका लागि भन्दै महासंघले भेला आयोजना गर्न लागेको...

फागनु ७ बाट बृहत जनआन्दोलन शुरु हुन्छ: अभियन्ता नारायण वाग्ले

काठमाडौं। बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरु हुने उद्घोष गरेका छन् । आज दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोधसभामा बोल्दै वाग्लेले फागुन ७ गते काँडेतार हटाएर...

भूमि व्यवस्था आयोग अध्यक्ष झापामा गिरी र इलाममा खनाल नियुक्त

दमक। सरकारले भूमि समस्या समाधान आयोग झापाको अध्यक्षमा प्रेम गिरी र इलामको अध्यक्ष ओम नारायण खनाललाई नियुक्त गरेको छ । झापाको सदस्यहरुमा राधाकृष्ण खनाल र मदन अधिकारी त्यसैगरी इलामको सदस्यहरुमा प्रकाश अधिकारी र हेमन्त राईलाई...