हाइलाइट्स

दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पुरा, प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

दमक। आइतवारदेखि दमकमा एकसाता सम्म हुने दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको...

मिक्लाजुङको नवौं गाउँसभा सम्पन्न, १ सय २५ कृषक पुरस्कृत

रविबजार। पान्थर मिक्लाजुङ गाउँपालिकाले धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गर्दै नवौं गाउँसभा सम्पन्न गरेको छ । विहीबार सभाले कृषक प्रोत्साहन कार्यविधि २०७७ पारित गरेसंगै पालिकाले लागु गरेको...

सरकार र विप्लव बिच तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र नेपाल कम्यूनिष्ट पार्टी विप्लव बिच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा अयोजित कार्यक्रममा सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादल र विप्वलको तर्फबाट वार्ता समिति...

वाटर किङडम पार्क औपचारिक संचालनको अन्तिम तयारीमा

लिम्बुवानखबर। झापाको शिवसताक्षीस्थित झिलझिलेमा झापाकै ठुलो लगानीमा निर्माण भएको वाटर किङडम पार्क एण्ड रिसोर्ट संचालन अन्तिम तयारीमा रहेको जनाइएको छ । पार्क निर्माणमा करिब ३५ करोड रुपैयाँ खर्चिएको संचालक तथा नव नियुक्त निर्देशक राजकुमार संग्रौलाले...

प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने, सरकार र विप्लव बिच तीन बुँदे सहमति

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । आज भएको तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता स्वरुप प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका...

;