
प्रधानमन्त्री रिफ्रेश हुन संखुवासभामा
विराटनगर । १ नंं प्रदेशकाे संखुवासभा जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओली आज आएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री बुधबार दश बजे संखुवासभा पुग्ने कार्यक्रम रहेकाे छ । अहिले पार्टीभित्रको...