हाइलाइट्स

भारतीय सेनाध्यक्ष नरवणे मानार्थ महारथी लिएर स्वदेश फर्किए

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण सकेर अाज स्वदेश फर्किएका छन् । अाफ्नी श्रीमती सहित काठमाडौं आएका नरवणे साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली फर्किएका हुन् ।...

म राजीनामा दिन्नँ : प्रधानमन्त्री

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश बर्बाद हुने भएकाेले आफूले प्रधानमन्त्रीबाट कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले याे कुरा बताएका हुन् । नेकपाभित्र विवाद र फुटकाे...

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली...

कांग्रेसले ३ दिन पार्टी झण्डा आधा झुकाउने

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका आमन्त्रिक केन्द्रीय सदस्य तथा संघीय संसद सूर्यबहादर केसीको निधनको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ । पोखरा महानगरपालिका ७ कास्कीका केसीको सोमबार राती निधन भएको थियो ।...

सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्दावली हटाएकोमा मञ्चको आपत्ति

दमक। वर्तमान केपी ओली सरकारले नेपालको अगाडि लेखिने ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्द हटाई नेपाल मात्र लेख्ने सबै स्थानीय तहमा परिपत्र गरेकोमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले घोर आपत्ति, विरोध र भत्र्सना गर्दै निर्णय खारेज गर्न माग...