हाइलाइट्स

प्रधानमन्त्री र सबै मन्त्रीले कोरोना कोषमा दिए दशैं खर्च, नेकपा र कांग्रेस सांसदहरूले पनि काेषमा जम्मा गर्ने निर्णय

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको...

स्थगित गर्‍यो लोक सेवा आयोगले लिखित परीक्षा

काठमाडाैं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएकाे सम्पूर्ण लिखित परीक्षा हाललाइ स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेद्वारहरुमा सिर्जना भएको भय र...

दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन

काठमाडाैं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद र राष्टिय सभा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्। संसदीय दलका नेतासमेत रहेका देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं...

दमक अस्पतालको प्रम ओलीद्वारा शिल्यानास

दमक। झापाको दमकमा आइतबार ५० शैयाँको अस्पताल अनलाइन माध्यमद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीले भरच्र्यूल कार्यक्रमबाट शिल्यानास गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो गृहनगरमा ५० शैयाँको अस्पताल शिल्यानास कार्यक्रममा अनलाइनबाट सम्बोधन गर्दै कोरोना संक्रमण रोक्न सबै...

यूकेबाट सानुसालाई अहिलेसम्मकै ठूलो सहयोग रकम प्राप्त

दमक। मुटु र दुवै मृगौलामा खराब भई उपचार गराइरहेकी आर्थिक अवस्था कमजोर भएकी पाँचथर मिक्लाजुङ ५ की सानुसा लावतीलाई अहिलेसम्मकै ठूलो आर्थिक सहयोग रकम दमकमा हस्तान्तरण गरिएको छ । कुरुम्बेली समाज सेवा संघ दमकले आइतबार...