ढल्केबर ४०० केभी सब्स्टेसन शुचारु भएकोमा कुलमानले दिए बधाई
काठमाडौं। जनताले सरकारमाथि व्यापक दबाब दिए पनि नेपाल विद्युत प्राधिकरणको दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक हुन नसकेका कुलमान घिसिङले आफ्नो कार्यकालमा सुरु भएको आयोजनाबारे बोलेका छन् । देशमा जारी दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउने कार्यमा...




