हाइलाइट्स

सरकारले ल्यायो अध्यादेश, एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद देखि १० लाखसम्म जरिवाना

काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । राष्ट्रपतिबाट...

‘भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार असफल’

दमक। विगत तीन दशक देखि  शरणमा बसेका नेपाली मूलका भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी ) का अध्यक्ष डाक्टर भम्पा राईले भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार चुकेको टिप्पणी गरेका छन् । दमकका...

रहेनन् हिम चितुवा कीर्तिमानी आरोही आङरिता शेर्पा

काठमाडौं । हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। ७२ वर्षका शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो। पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको...

आजबाट आन्तरिक उडानमा यात्रुले पालना गर्नुपर्ने नियमहरु केके छन् त ?

काठमाडौं ।  चैत १० गतेदेखि बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुचारु हुँदैछ । तर, यो समय साविकको जस्तै छैन । त्यसैले यसलाई ‘न्यू नर्मल’ भनिएको हो । अब एयरपोर्ट भित्रको प्रक्रियामा लाग्ने समय कम्तिमा...

देशभर १३२५ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं ।  आजसम्म देशभरमा १३२५ जनालाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको...