हाइलाइट्स

दसैंमा फजूल खर्च नगर्न प्रधानमन्त्रीकाे अनुराेध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दुहरूकाे महान चाड बडादशैंका अवसरमा शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गरेका छन् । आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर...

पर्सा : मृतक मुकेश चौरसियाको जाहेरी दर्ता गराउन नेकपाको तश्रो दिन पनि प्रदर्शन

पर्सा। मृत्यूको तिनदिन वितिसक्दा पनि नेपाल कम्युनिष्ट पार्टीका सचिव मुकेश चौरसियाको सब उठनसकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संग्लन व्यत्तिहरुको जाहेरी दर्ता नगरेको कारण तिन दिन देखि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रर्दशन...

सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन

एजेन्सी।  विश्व प्रसिद्द् दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको आइतबार ७८ वर्षकाे उमेरमा निधन भएको छ । फाइल तस्बिर : रोयटर्स सामसुङले एक शाेक वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृत्यु भएको जनाएकाे...

पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईलाई कोरोना संक्रमण

दमक। पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डाक्टर भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैजनालाई कोरोना संक्रमण पुष्टि...

खसान राष्ट्रिय सघर्ष समिति उपत्याकाद्वारा दशैँको शुभकामना आदान प्रदान, मङ्सिरबाट आन्दोलन थाल्ने चेतावनी

काठमाडाैं। खसान राष्ट्रिय संघर्ष समिति उपत्याका कार्य समितिले दशै, तिहार, छैट पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि खसान अध्यक्ष प्रेमबहादुर खातीले एकात्मक ब्राह्मणवादी राज्यसत्ताको...