हाइलाइट्स

गायक ब्रविम सेर्माले ल्याए ‘ओ परदेशी साथी’ (भिडियाे सहित)

दमक, ४ मंसिर । मुन्धुमी गायककाे पहिचान बनाएका गायक पछिल्लाे समय पहिचानबादी गीतहरू गाउँदै आउने हुने  प्रतिभाशाली गायक व्रविम सेर्माले परदेशमा रहेका सारा नेपालीहरुप्रति समर्पित मर्मस्पर्शी गीत ‘ओ परदेशी साथी’ लिएर आएका छन् । रेमिट्यान्स...

दमक १ मा ‘सिरिजंगा दर्पण’ लाेकार्पण

दमक, ४ मंसिर । झापाको दमक १स्थित सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ‘सिरिजङगा दर्पण’ लोकार्पण गरिएको छ । सोमबार दमक येहाङ्नगरस्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा साहित्यकार गिरिभक्त सोङमेनको प्रमुख आतिथ्यमा सिरिजङगा टोल विकास संस्थाको...

कृष्ण काश्यप गजल संग्रह ‘सराव’ विमोचन

दमक, १ मंसिर । झापा, दमकको स्रष्टा कृष्ण कास्यपको गजल संग्रह ‘सराप’को विमोचन भएको छ । शनिबार दमकस्थित कदम थिएटरको सभाहलमा प्राज्ञ सुमित्रा वाङदेल ‘चेली’को प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो । कदम थिएटरमा नाटक हेर्न...

पहिचान पक्षधरहरूले मंसिर २ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

गोत्रीय कोशी नाम खारेज गर्न पार्टीहरु एकजुट हुँदै दमक, ३० कार्तिक । मंसिर २ गते गोत्रीय कोशी नाम खारेजी आन्दोलन दोस्रो चरणमा प्रवेश गर्दैछ । प्रदेश १ को दुई तिहाई प्रदेश सदस्यले पहिचान विरोधी गोत्रीय...

नागरिक उन्मुक्ति पार्टीले १७ स्थानमा टुङ्ग्यो उम्मेदवार

दमक, ३० कार्तिक । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले १७ स्थानमा उम्मेदवार टुंगो लगाएको छ । प्रदेश नं. १ को आठ स्थानमा मध्ये पाँच स्थानमा टुङ्गो लगाएको छ ।...