हाइलाइट्स

सन्तराम योङहाङको संयोजकत्वमा पहिचानवादी मोर्चा इलाम जिल्ला गठन

इलाम, २७ कार्तिक । पहिचानवादी मोर्चा जिल्ला कार्य समिती ईलाम गठन भएको छ । मोर्चाका संघीय सदस्य टिकाराम बराइलीको अध्यक्षतामा आयोजित भेलाले निम्न सन्तराम योङहाङ्को संयोजकत्वमा समिति गठन गरिएको हो । मोर्चाका सदस्य सचिव तथा...

१४०औं महागुरु फल्गुनन्द जयन्ती विविध कार्यक्रम गरि मनाइदैः प्रदेश १ सरकारले दियो विदा

  दमक, २५ कार्तिक । किरातीहरुका आस्थाको धरोहर महागुरु फल्गुनन्दको १४०औं जन्मजयन्ती आज विविध कार्यक्रम गरि मनाइन्दैछ । किरात धर्मवलम्बीहरुले विभिन्न माङहिम÷खिमहरुमा, विभिन्न स्थानहरुमा निर्मित शालित तथा प्रवासहरुमा पनि आज १४०औं जयन्ती मनाउदैछन् । मुक्कुलुङ,...

१६औं राष्ट्रिय विभूति फाल्गुनन्दको किन जन्मजयन्ती मनाईछ त ?

बिक्रम सम्बत १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा महागुरु फाल्गुनन्द लिङदेनको जन्म भएको थियो । उनका बाबु जगनबाज लिम्बु लिङदेन र आमा हंसमती वेघा लिम्बु हुन् । आमा बाबूका...

मुक्कुमलुङमा केवलकार स्टेशन शिलान्यास कार्यक्रममा झडप

दमक, २४ कार्तिक । ताप्लेजुङ जिल्लाको मुन्धुमीस्थल एवंम् प्रशिद्ध तीर्थस्थल मुक्कुमलुङमा केवलकार स्टेशन शिलान्यास गर्ने कार्यक्रममा दिउँसो दुई पक्षवित्र झडप भएको छ । शुक्रबार दिउँसो १ बजे मुक्कुमलुङको तल्लोफेदीमा केवलकार स्टेशनका लागि शिलान्यास गर्ने कार्यक्रममा...

मुक्कुमलुङ ताप्लेजुङमा केलवकार किन बन्नु हुँदैन ?

 लेखकः राजिव मावाेहाङ्  सर्वप्रथम त प्रकृति मानिसले बुझ्न सक्नुपर्छ । पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसलाई नै किन बनायो त भन्दा सबै भन्दा बुद्धिमान प्राणीको रुपमा भएर हो । त्यसैले बुद्धिमान प्राणीले हरेक कुरालाई बुझ्ने मात्र होइन...