भाषा/साहित्य

कियाचूको ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइन्दै

दमक, १७ भदौं । लिम्बु याक्थुङ् जातीहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउँदैछ । वि.सं. २०४६ साल भदौं १७ गते आजभन्दा ३६बर्ष अघि स्थापना भएको कियाचू नेपालमा मात्र...

मेयङलुङमा पालाम तथा नाँच प्रतियाेगिता सम्पन्नः फक्ताङलुङ या?राक् सयङ धरानले जित्याे प्रथम पुरस्कार

तेह्रथुम, १२ भदाैं । याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाँच पालाम तथा धान नाँच (याःलाङ)को संरक्षण गर्ने उद्देश्यले तेह्रथुम सदरमुकाम म्याङलुङमा पालाम तथा याःलाङ  प्रतियोगिता आयोजना गरिएको छ। ‘संस्कार सँस्कृतिको प्रवर्द्धन गरौं, लिम्बू पालाम् तथा या?लाःङ्लाई...

लिवि मञ्चकाे १० दिने भाषा प्रशिक्षण कार्याशाला शुरू

दमक, १३ भदाैं । झापाको दमकमा १० दिने सिरिजंगा लिपिको प्रशिक्षण कार्यशाला सुरु भएको छ । लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी एकाइ समितिको आयोजनामा उक्त प्रशिक्षण  मंगलबारबाट सुरु भएको हो । दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजना...

याक्थुङ युवा मञ्चले गर्याे वर्णमाला सार्वजनिकः १३ बुँदे घाेषणापत्र जारी गर्दै तेस्राे केन्द्रीय परिषद बैठक सम्पन्न

दमक, १० भदाैं । याक्थुङ युवा मञ्च नेपाल, केन्द्रीय समितिले तयार गरेको ‘किरात सिरिजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ  । इलाममा सोमबार सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो...

युवा लेखक तथा खाेजकर्ता दिपेन्द्रराज तिम्सिनाले ल्याए गुमनाम एक इतिहास बिर्से नगर्ची

दमक, ७ भदाैं । मोरङ ,पथरीशनिश्चरे -१ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले पृथ्वीनारायण शाह र उनका वुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा गहिरो खोज तथा अनुसन्धान गरि ‘गुमनाम एक इतिहास बिसे नगर्ची ’ नामक...

;