भाषा/साहित्य

रेडियाे नेपालबाट अब दनुवार भाषामा पनि समाचार प्रशारण हुने

ललितपुर, २३ असाेज । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रशारण गर्ने भएको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले थप एक भाषा थपी दनुवार भाषामासमेत समाचार प्रशारण गर्न लागेको हो ।...

निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को लोकार्पण

दमक, १९ असोज/ आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को आज दमकमा लोकार्पण गरिएको छ । दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा आयोजित भव्य कार्यक्रमबीच आख्यानकार बरालको “नातिपुस्ताको खेल” लोकार्पण गरिएको हो । स्रष्टा पब्लिकेशनका...

स्रष्टा पब्लिकेशनद्वारा प्रकाशित कृति “सपनाहरुको बही” उपर विमर्शः पहिचान पुरस्कारमा छनाैट

ललितपुर, १६ असोज । पूर्वका चिरपरिचित कवि अभागी थेगुवाको कविता कृति ‘सपनाहरूको बही’ उपर विमर्श गरिएको छ । गत शनिबार इटहरीमा याक्थुङ भाषा साहित्य समाजको आयोजनामा विज्ञान साहित्यका अभियन्ता थेगुवाको संग्रहको विमर्श गरिएको हो ।...

सिङ्गाने बुलाकी र सपनाहरू

(कविता ) अशाेक चेम्जाेङ् सिङ्गाने बुलाकी र सपनाहरू तिमि संग तिम्रो सपनाहरू माथि लगानी गर्ने बैक छ। मैले हातमुख जोडन साउदी जानुपर्छ मेरो लागी दुखहरुमा लगानी गर्ने अलैंचीको बोटहरु हो अम्लिसोको झ्याङहरु हो भाउ नपाएर...

याक्थुङ मुन्चइत अक्षयकोष स्थापना

ललितपुर, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङले याक्थुङ मुन्चइत अक्षयकोष स्थापना गरेको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङको संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले...

;