भाषा/साहित्य

लिवि मञ्चकाे १० दिने भाषा प्रशिक्षण कार्याशाला शुरू

दमक, १३ भदाैं । झापाको दमकमा १० दिने सिरिजंगा लिपिको प्रशिक्षण कार्यशाला सुरु भएको छ । लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी एकाइ समितिको आयोजनामा उक्त प्रशिक्षण  मंगलबारबाट सुरु भएको हो । दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजना...

याक्थुङ युवा मञ्चले गर्याे वर्णमाला सार्वजनिकः १३ बुँदे घाेषणापत्र जारी गर्दै तेस्राे केन्द्रीय परिषद बैठक सम्पन्न

दमक, १० भदाैं । याक्थुङ युवा मञ्च नेपाल, केन्द्रीय समितिले तयार गरेको ‘किरात सिरिजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ  । इलाममा सोमबार सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो...

युवा लेखक तथा खाेजकर्ता दिपेन्द्रराज तिम्सिनाले ल्याए गुमनाम एक इतिहास बिर्से नगर्ची

दमक, ७ भदाैं । मोरङ ,पथरीशनिश्चरे -१ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले पृथ्वीनारायण शाह र उनका वुवा नरभुपाल शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा गहिरो खोज तथा अनुसन्धान गरि ‘गुमनाम एक इतिहास बिसे नगर्ची ’ नामक...

लिम्बुहरू ‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा जुटे

ललितपुर, ५ भदाैं । लिम्बू/याक्थुङ समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’ निर्माणको तयारीमा जुटेका छन् । मंगलबार किरात याक्थुङ चुम्लुङकाे संघीय कार्याल ललितपुरमा पहिलो चरणको छलफल भएको हाे । किरात याक्थुङ चुम्लुङकाे बिषयगत समिती लिम्बू...

धिमाल जातिकाे अन्वेषणमा आधारित पुस्तक ‘राम्पुका दामा’ सार्वजनिक

माेरङ, १ भदाैं / धिमाल प्रथम जातिकाे अन्वेषण तथा अनुसन्धानमा आधारित पुस्तक 'राम्पुका दामा' काे एक कार्यक्रमका बिच सार्वजनीकिकरण गरिएकाे छ । शुक्रबार बेलबारी नगरपालिकाकाे सभा हलमा आयाेजित कार्यक्रममा साे पुस्तक सार्वजनीकिकरण गरिएकाे हाे ।...

;