भाषा/साहित्य

विर्तामाेडमा आदिवासी युवाहरुको भूमिका कार्यशाला सम्पन्न

दमक, झापा । झापाको विर्तामोडस्थित हाेटल ग्राण्ड प्यासिफिक हाेटलमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको आयोजनामा आयोजित  एक दिने...

जेठ २३ देखि चौथो आदिवासी चलचित्र महोत्सव हुने

ललितपुर, १३ जेठ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा यहि जेठ २३ गतेदेखि काठमाडौंमा चौथो आदिवासी चलचित्र महोत्सव आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण २०७६ सालदेखि हुन नसकेको महोत्सव...

स्रष्टा पब्लिकेसनले ल्यायो “सपनाहरुको बही”

दमक, जेष्ठ १२/ शुक्रबार झापाको दमकमा पूर्वेली साहित्यकारहरुको बाक्लो उपस्थितिमा साहित्यकार अभागी थेगुवाको कविता सङग्रह ‘सपनाहरुको बही’ को लोकार्पण भएको छ । झापाको दमक स्थित गोर्खा किचनको सभाहलमा स्रष्टा पब्लिकेसनद्वारा प्रकाशित साहित्यकार थेगुवाको कविता सङग्रह...

इलाममा फागुन २४ देखि २५औं राष्ट्रिय चुम्लुङ हुँदै: याक्थुङ सांस्कृतिक महाेत्सव पनि हुने

ललितपुर, २२ फागुन । किरात याक्थुङ् चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङ इलाममा यही फागुन २४ र २५ गते आयोजना हुने भएको छ । चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको अवसरमा आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सव हुने भएको छ...

थोक्ला कविताको परिचर्चा

मेयङलुङ, तेह्रथुम/ तेह्रथुम सदरमुकाम मेयङलुङ बजार स्थित किरात याक्थुङ चुम्लुङ हिममा भगिश्वर तेयुङ मनोजले लिम्बू भाषामा लेख्नुभएको कविता संग्रह थोक्लाको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । लिम्बू मौलिक संस्कार र संस्कृतिको उठान गरेर लेखिएको कविता...

;