भाषा/साहित्य

स्रष्टा पब्लिकेसनले ल्यायो “सपनाहरुको बही”

दमक, जेष्ठ १२/ शुक्रबार झापाको दमकमा पूर्वेली साहित्यकारहरुको बाक्लो उपस्थितिमा साहित्यकार अभागी थेगुवाको कविता सङग्रह ‘सपनाहरुको बही’ को लोकार्पण भएको छ । झापाको दमक स्थित गोर्खा किचनको सभाहलमा स्रष्टा पब्लिकेसनद्वारा प्रकाशित साहित्यकार थेगुवाको कविता सङग्रह...

इलाममा फागुन २४ देखि २५औं राष्ट्रिय चुम्लुङ हुँदै: याक्थुङ सांस्कृतिक महाेत्सव पनि हुने

ललितपुर, २२ फागुन । किरात याक्थुङ् चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङ इलाममा यही फागुन २४ र २५ गते आयोजना हुने भएको छ । चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको अवसरमा आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सव हुने भएको छ...

थोक्ला कविताको परिचर्चा

मेयङलुङ, तेह्रथुम/ तेह्रथुम सदरमुकाम मेयङलुङ बजार स्थित किरात याक्थुङ चुम्लुङ हिममा भगिश्वर तेयुङ मनोजले लिम्बू भाषामा लेख्नुभएको कविता संग्रह थोक्लाको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । लिम्बू मौलिक संस्कार र संस्कृतिको उठान गरेर लेखिएको कविता...

दमकमा याक्थुङ साम्लाे महाेत्सव हुने

दमक, ११ फाल्गुन । झापाको दमकमा फक्ताङलुङ साँस्किृतिक मञ्च(फक्ताङलुङ सयङ) केन्द्रीय कार्य समितिको आयोजनामा फागुन १८ र १९ गते याक्थुङ साम्लो महोत्सव हुने भएको छ । बिहिबार पत्रकार मञ्च दमकको सभाहलमा याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली...

रितुराज थेगुवाको अध्यक्षमा लिम्बु सांस्कृतिक परिषद तेह्रथुम जिल्ला गठन

तेह्रथुम । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको पाँचौ जिल्ला चुम्लुङ तथा लिम्बू सांस्कृतिक परिषद तेह्रथुमको चौथो अधिबेशन आज सम्पन्न भएको छ । तेह्रथुमको मेयङलुङ बजारमा भएको पाँचौ जिल्ला चुम्लुङ तथा चौथो लिम्बू सास्कृतिक परिषदको...

;