भाषा/साहित्य

लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक सार्वजनिक

दमक। लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । उक्त चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्रलाई स्थान दिइएको छ । बुद्धि तामाङ,...

दिपेन्द्रराज तिम्सिनाको १०औं कृति “माईखोलादेखि पूर्नवाससम्म” सार्वजनिक

दमक, २१ जेष्ठ । मोरङ् पथरीका खोज अनुसन्धानकर्ता तथा लेखक दिपेन्द्रराज तिम्सिनाले आफ्नो १० औं कृति का”माईखोलादेखि पूर्नवाससम्म” सार्वजनिक गरेका छन् । सन् १९९० देखि नेपालीभाषी भुटानी शरणार्थीहरूको कारूणिक शरणार्थी जीवन भोगाइदेखि विश्वका विभिन्न देशहरूमा...

येक्तेन नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा निर्वाचित

इलाम/ नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा चक्र येक्तेन (अभिषेक) निर्वाचित भएका छन् । गएराती सम्पन्न महासंघको आठौं जिल्ला अधिवेशनबाट येक्तेन अध्यक्षमा निर्वाचित भएका हुन् । येक्तेन सातौं जिल्ला अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भएका थिए ।...

गंगा राइकाे संयाेजकत्वमा १ हजार १ सय ११ सदस्य संघर्ष समिति गठन

काठमाडाैं, १३ वैशाख। उदयपुर जिल्लामा १ हजार १ सय ११ जनाको प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन भएको छ । जिल्ला संयुक्त संघर्ष समिति घोषणा कार्यक्रम अन्तर्गत मंगलबार सदरमुकाम गाईघाट स्थित टावनहल...

फक्ताङलुङ साँस्कृतिक मञ्चकाे १६औं साधारणसभा सम्पन्नः रित्त पदले पूर्णता पायाे

ललितपुर । लिम्बू कलाकारहरुको साझा संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्यसमितिको(फक्ताङलुङ सयङ) १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार ललितपुरमा अवस्थित चुम्लुङहिमको सभा हलमा किरात याक्थुङ चुम्लुङका संघिय उपाध्यक्ष गोविन्द आङबुङको प्रमुख आतिथ्यमा फक्ताङलुङ सयङको...

;