‘लिम्बू भाषा’ कामकाजीको पाँचौं वार्षिक उत्सव मनाइयाे
इलाम : माङसेबुङ गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको वार्षिक उत्सव मनाएको छ । वडा कार्यालयले स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरेको चौथो वर्ष पूरा भएको अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरी...




