भाषा/साहित्य

लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन

काठमाडौ, २ साउन । लिम्बु भाषाको नाटक ’सिसेक्पा’ मञ्चन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा मञ्चन गरिएको हो । उक्त नाटक साउने सक्रान्ति सिसेक्पा तङनामको अवसरमा मञ्चन गरिएको हो । नाटकलाई सागर...

शुक्रबारेमा सिसेक्पा तङ्नाम मनाइयो

तेह्रथुम, २ साउन । सिसेक्पा तङनाम येलेतङबे ५०८२ साउने सक्रान्ती २०७९ आज राष्ट्रिय चाड रूपमा आज छथरको सुक्रबारेमा सम्मन्न भएको छ। किरात याक्थुङ चुम्लुङ तेह्रथुम, किरात याक्थुङ चुम्लुङ छथरको आयोजना तथा लिम्बुभाषा तथा सास्कृतिक बिकास...

मुन्धुमी मिथक नाटक ‘सिमिक्वा’को आज अन्तिम मञ्चन हुँदै

दमक, ३२ असार । दमकस्थित कदम थिएटरमा असार २७ गते देखि प्रदर्शन हुँदै भईरहेको किरात धर्मग्रन्थ मुन्धुममा वर्णित सिमिक्वा (सिबिउ) चरीको पुराकथामा आधारित नाटक ‘सिमिक्वा’ को आज अन्तिम मञ्चन हुँदैछ । ढुङ्गे युगमा एक जंगलको...

लिम्बु भाषाको पालाम ‘साम्योक्लुङ’को छायाँकन सम्पन्न

काठमाडौ, ३२ असार । लिम्बू भाषाको पालाम ‘साम्योक्लुङ्’ को शुक्रबार काठमाडौमा छायांकन सकिएको छ । पालामलाई युवा निर्देशक तथा गीतकार सागर केरुङ्ले निर्देशन गरेका हुन । काठमाडौको विभिन्न स्थलहरुमा छायांकन गरिएको पालाममा निर्देशक केरुङ्कै शब्द...

प्रदेश सरकारद्वारा १९ जनालाई सम्मान, केरुङ र आङ्थुपो युवा प्रतिभाबाट सम्मानित

विराटनगर, २८ असार । प्रदेश १, सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ । पान्थरका युवा प्रतिभा मधुराज केरुङ र इलाम चुलाचुलीका युवा व्यक्तित्व चेतन आङ्थुपो...

;